कसमसको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला
काठमाडौं, ११ साउन ।
कसमस डेभलपमेण्ट बैंक (COSMOS)लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर (१ः१) साउन ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको शेयर निष्काशन बन्द हुने मिति भदौ १३ गते रहेको छ । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...