अमेरिकन राजदुतावासले दिदै ४३ शिक्षकलाई तालिम

नेपालगन्ज १५ साउन ।

अमेरिकन राजदुतावास र नेल्टा केन्द्रको सहकार्यमा माध्यामिक तहका अग्रेजी विषयका शिक्षकहरुका लागि नेपालगन्जमा तालिम सुरु भएको छ ।

भोली सम्म चल्ने तालिममा मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रका दाङ, बाँके, सुर्खेत र अर्घाखाचिका ४३ जना शिक्षकको सहभागिता रहेको छ।

बिशेष गरी पाठ्यक्रम र विषय बस्तुको ज्ञानका बारेमा अग्रेजी भाषा विज्ञ डाक्टर स्पेन्सर सेल्सले शिक्षकहरुलाई सहजिकरण गरिरहेका छन् । 

तालिमबाट पाठ्यक्रमको बोधका साथै विभिन्न अङ्ग्रेजी बिषयमा भएका समस्याहरु अत्न्य हुने लक्ष्य राखिएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...