विवाहित जाेडीलार्इ अाफ्नै अघि सम्भाेग गर्न लगाउने बाबा परे प्रहरीको फन्दामा

एजेन्सी,१५ साउन ।  सन्तान सुखको लागि तडपिरहेका एक जोडिलाई आफ्नो सामुन्ने सम्भोग गर्नको लागि मजबुर गराउने तथा स्वयम आफु समेत पिडित महिलाको साथमा अश्लील हर्कत गर्ने योगेशकुपेकर नामका बाबालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पछिल्लो दुई वर्षदेखि यस बाबाले यस प्रकारको समस्या भएका मानिसको जिवनसंग खेलिरहेका थिए । मुम्बइमा बस्दै आएको एक सुखि परिवार सन्तानको सुखको तडपिरहेको थियो ।
सन्तानको सुखको लागि विभिन्न डाक्टरको सल्लाह समेत लिरहेको यस परिवार आफन्तजनको सल्लाहमार्फत बाबा यागेश कुपेकरको सम्पर्कमा पुगेका थिए ।
सन्तानको प्राप्तीको लागि आफ्नो सामुन्ने सम्भोग गर्नेपर्ने बताएपछि पिडित पत्नीले बिरोध गरेकी थिइन । तर उनको पतिको जबरजस्तीका कारण बाबाले भनेअनुरुप उसकै सामुन्नेमा सम्भोग गरेका थिए ।
प्रहरीले उक्त बाबालाई बलात्कार चिटिङ्ग तथा कानुनले प्रतिबन्ध गरेको जादुटोनाको मामिलामा प्रक्राउ गरेको छ ।
नेपाल सन्देसका अनुसार अदालतले बाबालाई गिरफ्तार गरिएका बाबालाई प्रहरीको जिम्मा लगाइदिएको छ । मानसिक सन्तुलन गुमाएकी पिडित महिला भने सरकारी अस्पतालमा उपचार गराइरहेकी छिन ।

,

प्रतिकृया दिनुहोस्

Loading...