श्रीमनले नै श्रीमतिका दुवै हात काटिदिएपछि

एजेन्सी, २० साउन । केन्याका एक व्यक्तीले विवहा गरेको ७ वर्षसम्म पनि बच्चा जन्माउन नसकेकाे भन्दै श्रीमनले श्रीमतिको दुवै हात काटिदिएकाे खवर छ।

स्टेफिन नाजिना नाम गरेका मानिसले आफ्नी श्रीमती ज्याकलिन मेवेन्डिले स्वास्थ परीक्षणपछि आफू बच्चा जन्माउन असमर्थ रहेको जनाएपछि उनीमाथी आक्रमण गरेकाे वताइएकाे छ ।

आफ्नै घरमा धारीलो हतियार प्रयोग गरी उनले श्रीमतीको दुवै हात काटिदिएका हुन ।हातका साथै उनको टाउको र कानमा समेत गहिरो चोट पुग्ने गरी आक्रमण गरेका थिए।

उनका श्रीमान नाजिनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। स्थानीय महिला समुह तथा प्रहरीको टोलीले घटनापछि मेवेन्डिलाई स्थानीय एक अस्पताल पुर्याएका थिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...