प्रचण्ड प्रधानमन्त्री भएकै दिन रेखा थापा खुसुक्क निवासमा !

काठमाडौं २० साउन ।

नायिका रेखा थापा नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन प्रचण्ड निवास लाजिम्पाट पुगेकी छन् । उनी बिहिबार मध्यान्ह प्रचण्डलाई बधाई दिनका लागि लाजिम्पाट पुगेकी हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विभिन्न राजनीतिक दल, कूटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...