कर्मचारीहरु कपडा नलगाई अफिस आउन थालेपछि…

संसारमा यस्ता केही देशहरु छन् जहाँ अचम्म अचम्मका कानुनहरु निर्माण गरिन्छन् । काँही टाउँको ढाक्न जरुरी ट भने काँही पूर्ण रुपमा नांगै भएर हिड्न स्वतन्त्र छ ।

तर अहिलेसम्म पनि कुनै पनि कार्यलयमा नै नांगो भएर आएको भने देखिएको छैन । तर संसारमा एउटा यस्तो देश पनि छ जहाँ मानिसहरु विना कपडा नै अफिस जाने गर्छन ।

त्यसअघि उक्त देशमा मानिसहरु औपचारिक कपडा लगाएर नै अफिस जाने गर्दथे तर एक दिन यहाँका सबै मानिस कपडा नलगाई अफिस जान थाले ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ल्युकासले आफ्नो भाषणका क्रममा भने,तर उनले पसिना आएका कारण भावनात्मक रुपमा कपडा उतार्ने जस्तो भावनात्मक अपिल गरे तर मानिसहरुले यसको मजाक उडाउँदै यसलाई अर्थको अनर्थ लगाए र अफिसमा कपडा उतारेर नांगै गएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । एजेन्सी 

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...