जब सडकमै लाईन लगेर सुते आन्दोलनकारी तब सबै परे छक्क

  • विरगञ्ज, ८ असोज ।

विरगञ्जमा शुक्रबार अचम्मको दृश्य देखियो ।

वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै केही व्यक्ति सडकमै सुतेर विरोध जनाईरहेका थिए । सडकमा हिँडिरहेकाहरु यो दृश्य देखेर अचम्ममा परेका थिए ।

खासमा प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा पर्यावरण संरक्षणको माग गर्दै विद्यार्थी तथा प्रकृतिप्रेमीले सडकमै सुतेर विरोध जनाएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...