एमालेको चियापान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा काठमाडौँको शङ्खपार्कमा शनिबार आयोजना गरेको चियापान कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै । तस्बिर: रोशन सापकोटा

प्रतिकृया दिनुहोस्

Loading...