नेपाली सेनाले सञ्चालन गर्यो सर्वसधारणकालागि निशुल्क बस


















  • काठमाडौं २३ असोज ।

दसैंको अवसर पारेर नेपली सेनालेसर्वसाधारणलाई लक्षित गरी निशुल्क वस सेवा संचालन गरेको छ ।

दशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाण्डौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउने उद्देश्यल महानवमी र दशमीका दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस संचालन गर्ने नेपाली सेनाले जनाएको छ। 

सेनाले नवमी र दशमीका दिन ११ बजेदेखि ४ बजेसम्म तथा एकादशीका दिन विहान ६ बजेदेखि, ११ बजे र साँझ ४ बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क संचालन गर्ने जनाएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...