पेट हेरेर यसरी थाहा पाउन सकिन्छ महिलाहरूको गोप्य कुरा

विवाह गर्ने समय होस् वा अन्य समय केटाहरु केटीहरुको सुन्दरता मात्र नभएर सबै कुरा जान्न र बुझ्न चाहान्छन् । झन अहिलेको जमानामा त विवाह वा सम्बन्धमा बाधिनु अघि नै केटाहरु सबै कुरामा क्लीयर हुन चाहान्छन् ।

तर महिलाको गोप्य पुरा त्यत्ती सजिलै पत्ता लगाउन वा थाहा पाउँन सकिदैन् । तर तपाईलाई थाहा नभएपनि शास्त्रले महिलाका गोप्य कुरा थाहा पाउन सकिने कुराहरु लेखेको छ । 

समुन्द्र शास्त्रका अनुसार महिलाको पेटको आकारले महिलाको गोप्य कुरा थाहा दिने बताउँछ । महिलाको पेटको आकारले महिलाको ब्यक्तित्व र भाग्यबारे समेत जानकारी पाउन सकिने समुन्द्र शास्त्रको दावी छ ।


१ पातलो पेटः

जुन स्त्रीको पेट पातलो अर्थात स्लिम हुन्छ उनीहरु राजसुख भोग गर्ने भाग्यका हुन्छन् । उनीहरुको जीवन पनि उच्च पदमा वित्छ । यस्ता महिला सामाजिक र धार्मिक वढी हुन्छन् ।




२ घोडाको आकारको पेटः
जुन स्त्रीको पेट घोडाको आकारको हुन्छ उनीहरु मेहनत र कडा परिश्रम गरेर मात्र बाँच्ने खालका हुन्छन् । यस्ता स्त्रीले परिवार पालनका लागि ब्यापार वा अन्य पेशा गर्छन् ।



३ माथि उठेको पेटः
यदि कुनै स्त्रीको पेट माथि उठेको छ भने त्यस्ता स्त्री पुरुषहरुप्रति वढी आकर्षित हुन्छन् । यसका लागि उनीहरु सजिने पनि गर्छन् । यस्ता स्त्रीले आफ्नो जीवनसाथीलाई सम्मान त्यत्ती गर्दैनन् ।

४ बायाँ झुकेको पेटः
यदि कुनै स्त्रीको पेट बायाँ पट्टी झुकेको छ भने यस्ता स्त्री सुन्दर र सुशील छोरी जन्म दिने हुन्छन् । यी स्त्रीहरु जीवनसाथीप्रति बफादार रहन्छन् र विश्वासिला पनि हुन्छन् ।




,

प्रतिकृया दिनुहोस्

Loading...