महिनावारीको समयमा महिलाको दिमाग यसकारण बढी तेज हुन्छ

महिनावारीको दुखाइले महिलालाई सताउने गर्छ । यस दौरानमा शारिरीक बदलावले मानसिक रुपमा समेत पिरोल्न थाल्छ । 

महिनावारीको दौरानमा मुड स्विङ तथा पिएमएस हुनु सामान्य हो तर कैयौ पटक यो महिलाको स्वभावसँग पनि जोडिएको हुन्छ । 

हालै भएको एक अध्ययनले महिनावारीको बेला महिलाको दिमाग ज्यादा सक्रिय हुने देखाएको छ । दिमागको बिचको हिस्सा मान्छेको मेमोरी ,मुड र भावनालाई बढाउँछ जसरी सेक्स हर्मोनले गर्छ । 

यद्यपी अनुसन्धानकर्ताले अझै जाँच गरिरहेका छन् की महिलामा हर्मोन र मानसिक बदलावका एस्ट्रोजन तह बढ्नुसँग के सम्बन्ध छ । 

एस्ट्रोजनको दैरान ओभर भएर एग फ्यालोपिन ट्यूवमा जान्छ जसले दिमागको संरचना बढाउँछ । जस्तै एस्ट्रोजन लेभल धमिलो भएपछि महिनावारी शुरु हुन्छ । 

म्याक्स प्ल्याङ्क इन्स्टिच्यूट फर ह्यूम्यान कगनिटिभ एण्ड ब्रेन साइन्सको अनुसन्धानकर्ताका अनुसार यो अध्ययन महिनावारीको दौरानमा महिलामा हुने मानसिक बदलावको पछाडी यस्तो पत्ता लागेको हो । तर महिनावारी भएका १२ महिलामध्ये एकमा यस्तो देखिन्छ । 

तर पूरुषलाई भन्दा महिलालाई डिप्रेसन हुने सम्भावना दुइ गुणा बढी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...