मध्य इटलीमा शक्तिशाली भूकम्प

काठमाडौं १४ कात्तिक ।
मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । झण्डै ३०० को ज्यान जाने गरी भूकम्प गएको झण्डै दुई महिनापछि अर्को भकम्प गएको हो ।
नोर्चा नजिकै केन्द्रविन्दु बनाएर गएको भूकम्प ६.६ रेक्टर स्केल मापन भएको बीबीसीले जनाएको छ ।
भूकम्पबाट मानवीय क्षति भएको विवरण आएको छैन । तर, थुप्रै घरहरु भत्किएको खबरहरु आएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...