दाहाल स्वदेश फर्के लगत्तै नारायणकाजी चीनतिर

काठमाडौँ २ कार्तिक।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्केलगत्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेता श्रेष्ठ मंगलबार बिहान चीन प्रस्थान गरेका हुन् ।

भ्रमणमा राजनीतिक भेट हुन सक्ने उनी निकट स्रोतले जनाएको छ ।

माओवादी नेतृत्वमा सरकार बनेपछि माओवादी नेताहरु लगातार चिन भ्रमणमा गइरहेका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...