"तिहार अगाडि संविधान संशोधन गर्न गृहकार्य सुरु हुन्छ"
महोत्तरी, २६ असोज ।
नेकपा (माओवादी केन्द्र) का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले एमालेलाई सहमतिमा ल्याएर तिहार अगाडि संविधान संशोधन प्रक्रिया सुरु हुने बताए ।
महोत्तरीको विजलपुरामा आयोजना गरिएको कार्यकर्ता भेटघाट एवम् दसैँ दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गर्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्
Loading...