फूलबुट्टे चोली लिएर आए पूर्ण, देश बिदेशमा कमाउदै चर्चा



नेपालको लोक दोहरी क्षेत्रमा पछिल्लो समय निकै बिकास हुँदै गएको छ । हालै लोक दोहोरी गायक पूर्ण परीयारले बजारमा फूलबुट्टे चोली लिएर आएका छन् । 

२०७० सालदेखी सांगीतिक यात्राको सुरुवात गरेका गायक परियार लमजुङमा जन्मिएका हुन् । यसभन्दा अघि ४ वटा गितमा स्वर दिइसकेका परीयार यति बेला भने देशबिदेशका सांगीतिक कार्यक्रममा ब्यस्त छन्  ।

हालै बजारमा आएको फूलबुट्टे चोलीमा उनलाई देबि घर्तीले स्वरमा साथ् दिएकी छन् । एकनारायण भण्डारीको सब्द रहेको यो गीतको लय भने गायक परियाको नै रहेको छ ।

सितारा म्यूजीकले बजारमा ल्याएको यो लोक गीतको भिडियोमा संकर बिसी र पार्वती राइले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...