नायिका वर्षाले हरि हुमागाईलाई भनिन् मन के छ भनिहाल जे-जे पर्ला-पर्ला (भिडियोसहित)
गीतमा संगीतकार दिपक शर्माको शब्द संगीत रहेको छ । जसमा आमोस तामाङको एरेञ्ज, सिमोस सुनुवारको निर्देशन, उत्तम हुमागाईको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।
वर्षासँगै अभिनयमा देखिएका छन् छायाँकार हरि हुमागाई । उनले यही गीत मार्फत मोडलिङमा डेब्यू गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...