नायिका बर्षा राउतले भनिन् मलाई सौगात मल्लसंग रोमान्स गर्न मन छ (भिडियोसहित)



बर्षा राउत पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा उदाएकी चम्किलो तारा हुन। यो समयमा उनी निकै चर्चामा छिन। 

नाई नभूल्नु ल,छक्का पन्जा र अन्य धेरै धेरै चलचित्र र म्यूजिक भिडियोमा सजिएको देखिने बर्षा आजभोली मिडीयामा पनि भ्याई नभ्याई छिन। 

यिनै सुन्दरी नव नायिकासंगको मिठो कुराकानीको क्रममा निकै रमाइलो भयो ।  नायिका राउतसंग पत्रकारले तपाइँलाई को संग रोमान्च गर्न मन छ ? भनि सोध्दा मलाइ सौगात मल्ल संग रोमान्च गर्ने रहर छ भनेकी छिन ।

त्यसपछि पत्रकारले डेटिङबारे उनलाई रमाइलो प्रश्न सोधे अनि उनले भनिदीइन म त तपाइँसंग पनी डेटिङ जान चाहन्छु ।

बाकी हेर्नुहोस उनीसंगको रमाइलो कुराकानी 

हेर्नुहोस (भिडियो)


, ,

प्रतिकृया दिनुहोस्

Loading...