९६ किलो गाँजासहित चारजना पक्राउ



  • जनकपुर, ४ मंसिर । 
जनकपुरमा प्रहरीले लागु औषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ । जनकपुर–जटही सडकखण्डको देवपुरा रुपैठाको निम चौकबाट ९६ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना ३ च ७२२८ नम्बरको गाडीबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । तरकारी बोक्ने गाडीलाई प्रहरीले जाँच गर्दा ८ वटा पोकामा रहेको गाँजा फेला परेको हो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...