यसकारण तपाईलाई धेरै भोक लाग्न सक्छ



यदी तपाईलाई धेरै भोक लाग्छ भने यो कुनै गम्भिर समस्याको संकेत पनि हुनसक्छ । लगातार भोक लाग्नुको कारण तनाव पनि हुनसक्छ । किनभने धेरै तनाव भएमा शरिरमा कोर्टिसोल हर्मोन बन्न थाल्छ ।

यसका कारण धेरै भोक लाग्ने गर्छ । यसबाहेक भोक लाग्नुका यी कारण पनि हुनसक्छन् ।

हाइपोथाइरायडिज्म

लगातार भोक लाग्नुको कारण हाइपोथाइरायडिज्म पनि हुनसक्छ । यसमा थाइराइडका कारण शरिरमा हर्मोनको स्तर बढ्न जान्छ र आवश्यकताभन्दा धेरै भोक लाग्छ ।

हाइपोग्लेकेमिया

यसको अर्थ हो शरिरमा सुगरको लेभल । शरिरमा ब्लड सुगरको लेभल कम भएमा भोक अत्याधिक लाग्ने गर्छ । यसका कारण शरिरले कम उर्जा पाए जस्तो महसुस भइनै रहन्छ ।

औषधी

यदी तपाईले एन्टीवायोटिक वा एलर्जीको औषधी खाइरहनु भएको छ भने यसको परिणाम स्वरुप पनि तपाईलाई ज्यादा भोक लाग्नसक्छ ।

डीहाइड्रेसनका कारण पनि भोक अत्याधिक लाग्न सक्छ । जब शरिरमा पानीको कमी हुन्छ तब भोक र तिर्खा धेरै लाग्न सक्छ ।

डीहाइड्रेसन

धेरै भोक लाग्नु पनि बिमारीको संकेत हुनसक्छ । यस्तो अवस्थामा मोटोपन र हाइकोलस्ट्रोलको समस्या पनि देखिनसक्छ । मोटोपनका कारण धेरै भोक लाग्ने गर्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...