सबै कार्यालयहरु आजबाट खुले
काठमाडौँ १८ कात्तिक ।
आजबाट सम्पूर्ण सरकारी कार्यालयहरु खुलेका छन् । हिन्दुहरुको दोस्रो महान पर्व तिहार र भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा दिइएको सार्वजनिक विदा सकिएपछि नेपालका सरकारी तथा गैर सरकारी कार्यालयहरु आजबाट खुलेका हुन् ।
आजबाट सम्पूर्ण कार्यालयहरु सुचारु भई दैनिक कामकाज सञ्चालन हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...