यसकारण अस्तव्यस्त बन्याे त्रिविमा सेमेस्टर प्रणाली
काठमाडौं, ८ मंसिर ।
त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस किर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए।
उनको खुसीको एउटै कारण थियो सेमेस्टर प्रणालीमा समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन भई तह पूरा होला भन्ने आशा । उनले वार्षिक प्रणालीमा सास्ती भोगेका थिए ।
स्नातक तह अध्ययन गर्दा सयमयमा परीक्षा र नतिजा प्रकाशन हुन नसक्दा चारवर्षे कोर्स सकिन साढे पाँच वर्ष लागेको थियो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
त्रिविले केन्द्रीय विभागहरुमा लागू गरेको सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा र नतिजा प्रकाशनमा ढिलाइको मुख्य कारण समयमा डिन नियुक्ति नहुनु हो।
त्रिविले सेमेस्टर प्रणाली शैक्षिक गुणस्तर सुधाका लागि लागू गरेको हो । तर, डिनहरु अल्पकालका लागि नियुक्त भएका कारण विश्वविद्यालयको अवस्था अस्तव्यस्त भएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...