अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता र सीआईए प्रमुख छनोट

अमेरिका, ३ मङ्सिर ।

हालै निर्वाचित भएका अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेका छन् । 

नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गरेको बताइएको छ ।

उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...