स्टेफानी डेल भाले मिस वर्ल्ड २०१६ घोषित
काठमाडौं, ४ पुस ।
पुएर्तोरिकोकी स्टेफानी डेल भाले विश्वका एक सय १७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस वर्ल्ड २०१६ घोषित भएकी छन ।
भारतको दि टाइम्स अफ इन्डियाका अनुसार अमेरिकाको मेरिल्याण्डमा आयोजित एक कार्यक्रममा डोमिनिकन रिपब्लिककी यारित्जा रेयस फस्र्ट रनरअप घोषित भइन् भने इन्डोनेसियाकी नताशा मन्नुएला सेकेन्ड रनरअप घोषित भइन ।
सन् २०१५ मा स्पेनकी मिरेला लालागुनालले मिस वर्ल्ड उपाधी जितेकी थिइन् ।
प्रतिकृया दिनुहोस्
Loading...