चाबहिलमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु

- काठमाडौं, ५ पुस ।
काठमाडौंको चाबहिलमा ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
चाबहिलमा नेपाल टेलिकमको कार्यालय अगाडिबाट बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपरको खोजी भइरहेको छ । महिलाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपरको खोजी भइरहेको छ । महिलाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...