किन डिसेम्बरमा हुन्छ सबैभन्दा बढी ब्रेकअप ? कारण यस्तो छ


वर्षको अन्तिममा ब्रेकअपकाे खबर धेरै नै सुन्ने गरिन्छ । मनोवैज्ञानिका अनुसार नेपाल तथा दक्षिण एसियाली देशका मानिसहरुमा पश्चिमा संस्कृतिले अलि बढी नै प्रभाव पारेको छ ।

यसैकारण पश्चिमी देशहरुमा जस्तै नयाँ वर्ष नेपालमा पनि धुमधामका साथ मनाउने चलन छ । सामान्यतया पश्चिमी देशहरुमा जनवरी १ तारिखका दिनबाट नयाँ साल प्रारम्भ हुने गर्छ । 

यसैकारण मानिसहरु नयाँ वर्ष अर्थात डिसेम्बर अगावै आफ्नो सम्बन्धलाई किनारा लगाउँछन् ताकि उसको नयाँ वर्ष नबिग्रयोस् ।

यदि प्रेम जुन हिसाबले चल्नुपर्ने थियो, त्यो अनुरुप नभएमा पनि मानिसहरु अर्को वर्ष पनि पुरानो पिडा खेपेर सम्बन्धमा बस्न चाहदैनन् । डिसेम्बरमा ब्रेकअप गरेपछि मानिसहरु चाँडै नै यथावत अवस्थामा अाइपुग्छन् । 

मतलव ब्रेकअपले खासै असर गर्दैन । डेटिङ वेभसाइटका अनुसार पुरानो सम्बन्धबाट टाढा हुनेबितिक्कै अर्को नयाँ मानिसको चाहना हुने हुँदा धेरैजसो पुन जनवरीमा नयाँ मानिसको अागमन चाहन्छन् ।
एजेन्सी । 

,

प्रतिकृया दिनुहोस्

Loading...