श्रीमानले गरे श्रीमतीको हत्या

- उदयपुर, ७ पुस ।
उदयपुरको भलायडाँडामा रक्सी खाएका श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
भलायडाँडा–९ ध्वाँसेका पुकन सादाले रक्सी खाएर कुटपिट गरेर श्रीमती शोभा सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक ओम रानाले जानकारी दिए।
घरायसी विवादमा पुकनले शोभाको हत्या गरेका हुन् । पुकनले अपराध स्वीकार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शोभाको शव बुधबार राति नै पोर्टमाटमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।
घरायसी विवादमा पुकनले शोभाको हत्या गरेका हुन् । पुकनले अपराध स्वीकार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शोभाको शव बुधबार राति नै पोर्टमाटमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...