यसकारण कम्पनीलाई धोका दिँदैछन् पाइलट

- काठमाडौं , ५ पुस ।
प्राविधिक तालिममा करोडौं खर्चिए काममा लागइएका वरिष्ठ पाइलटले नियम लत्याउदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।
पछिल्ला केही महिनामा विभिन्न वायुसेवा निगमबाट करिब आधा दर्जन वरिष्ठ पाइलट उड्ययन नियमविपरीत अगि्रम जानकारीबिनै जागिर छाडेर गएपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्वद्ध वायुसेवाले नियामक निकाय गुहार गरिरहेको छ ।
सेवासुविधा बढी पाएको भन्दै यती, सिमि्रक, सौर्य एयरलाइन्स र नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट अरु कम्पनीमा गएका हुन् ।
यसले एयरलाइन्सबीच बैनश्यता समेत बढेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिकृया दिनुहोस्
Loading...