संविधान संशोधनबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
- काठमाडौं,२३ मंसिर ।
सर्वोच्च अदालतले संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको छ ।
संविधान संशोधनको विरुद्धमा परेको रिट निवेदनमाथिको सुनुवाईमा न्यायाधीश जगदीश शर्मा पाैडेलको एकल इजालासले कारण देखाउ आदेश जारी गरेको हो ।
सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव असंवैधानिक भन्दै पूर्व सांसद मञ्चले सर्वोच्चमा रिट दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...