साइबर ब्युरो बनाउदै महानगरीय अपराध महाशाखा
काठमाडौं, १७ मंसिर ।
प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ ।
साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो ।
अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ-आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।
डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...