उपल्लो मुस्ताङमा अचानक बाढी, ठूलो क्षतिको अनुमान



काठमाडौँ ३ पुस ।

उपल्लो मुस्ताङमा अचानक बाढी आएको छ । हिमपहिरोका कारण उपल्लो मुस्ताङमा बाढी आएको र घमी क्षेत्रमा ठूलो क्षति पुरयाएको त्यहाँको प्रशासनको अनुमान छ । बाढीका कारण पुलहरु बगाएको छ । बाढीले डाकमर गाउँमा बढी क्षति भएको हो।

बाढीले डाकमर खोलाका ८ वटा काठेपुल बगाएको छ। मानविय क्षति भएको खबर भने नआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । खोला नजिकका घरमा बाढीले बगाएर हिलो पसेपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...