कलाकार देवकोटाको नयाँ गित ‘टोलटोलमा हल्ला चल्यो’




कान्तिपुर टेलिभिजनबाट प्रशारित टेलिसिरियल हर्के हलदारका कलाकार राजकुमार देवकोटाको नयाँ गितको रेकडिङ सम्पन्न भएको छ । उनको पहिलो एल्वम अंकुर बजारमा आइसकेको छ भने अंकुरण २ का लागि यो गित रेकर्ड भएको हो ।

‘टोलटोलमा हल्ला चल्यो’ बोलको गितमा देवकोटा आफैले स्वर दिएका छन । उत्त गितमा सन्तोश श्रेष्टको संगित रहेको छ भने शब्द दिनेश सुबेदीले कोरेका हुन् । अव छिटैनै भिडियोको काम सकाएर बजारमा पठाइने गायक देवकोटाले बताए ।

देवकोटा यूवा व्यवसायी पनि हुन्। रहर मेट्न र युगौंयुग बाँच्नको लागि कलाकारीतामा लागेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Loading...