काउलीमा भेटियो सर्प ! हेर्नुहोस् फोटो

के तपाईं बजारमा तरकारी किन्दा राम्रोसँग हेरेर किन्नुहुन्छ ? यदि हेर्नुहुन्न भने सावधान हुनुहोस् ।
आजकाल सोसल मिडियामा एउटा फोटो निकै भाइरल भइरहेको छ जुन हेर्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । ह्वाट्सएपमा धेरैजसोले यो तस्बिर सेयर गरिरहेका छन् ।
काउली भित्र साना किरा त हामी सबैले देखेकै छौं । तर के तपाईंले काउलीभित्र सर्प देख्नुभएको छ ? भाइरल भइरहेको काउलीभित्र सर्प रहेको यो फोटो निकै डरलाग्दो छ ।
यद्यपी भारतीय संचार माध्यमले निकै प्राथमिकताका साथ प्रवाह गरेको यो समाचारबारे केही आधिकारिक पुष्टि भने भएको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...