यस्ता पो रहेछन् युवती फकाउने भर पर्दो उपायहरु


केटी लाई एकहोरो हेरिरहनुश्, जब उन्ले तपाईंलाई देख्छे अनि उन्लाई इशार गर्नुस कि उन्को गाला मा केही छ, अनी जब जब उनि आफ्नो गाला पुछ्न थाल्छिन अनि तपाईंले फेरी इसारा गरेर भन्नुस कि त्यो गालामा होईन अर्को गालमा केहि छ ।

केटीहरु सँग त्यही बारेमा कुरा कानी गर्नुस जुन टपिकको कुरा कनी गर्दा केटीहरु खुशी हुन्छन्, यसो गर्द केटीहरु तपाईंसँग धेरै समय सम्म कुराकानी गरेर बस्छिन र तपाईंको मित्रता प्रेममा परिणत हुन्छ्, यदी कुनै केटी लाई पट्याउन चाह्नु हुन्छ भने, केटीको नजिक जाने कोसिश गर्नुस्, उस्को फ्लो गर्नुस उन्लाई एकहोरो हेरिरहनुस्, जब केटीले थाहा पाउछे कि तपाईं ले उनलाई माया गर्नु हुन्छ, तर पनि फेरी केहि दिन सम्मा फ्लो गरिरह्नुस्।

त्यसपछी उन्को फ्लो गर्न छोडी दिनुस्, अनि लास्टमा त्यो केटी आफै तपाईं लाई खोज्दै आउने छिन तपाईंले माया गरेको केटी यदी ग्रुप मा बसेकी छे, जस्लाई तपाईं पट्याउन चाहनु हुन्छ भने उन्लए हेरिरहनुस एकहोरो हेरिरहनुश्, एसो गर्द उनि तपाईं सँग आकर्षित हुनेछिन्, सधैं केटीसँग आँखा जुधाएर कुरा गर्नुस्, यसो गर्दा केटी हरु इम्प्रेस हुन्छ्न। केटीहरु सँग जहिले पनि हसिलो भएर कुरा गर्ने गर्नुस् !

केटीहरुको सहयोगको लागी जती बेला नि तयार हुनुस्! तपाईंले मन पराउनु भएको केटी को जन्म दिन नोट गर्नुहोस् र उन्को जन्म दिनमा राम्रो गुलाफको फुल गिफ्ट दिनु होस्! केटीहरुसँग कहिले पनि रिसाउने नगर्नुहोस किन भने केटीहरु रिसहा प्रकारको केटाहरु मन पराउदैनन !

,

प्रतिकृया दिनुहोस्

Loading...