बार्सा र रियलकोे खेल हेर्दा यस्तो देखिइन् साकिरा (भिडीयोसहित)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXLwZ9cMhDkr92abzYPiJBOiDSPgZt8l44wvHr0Hqr5_FAZlndtVOGYu2gOpYhFWG1t1dRXfXoMyNSepblTkNaXC3dCTOjau2tOfzWiK4z1ZYPFk9URhayGlv9FbWfTVmvTiDpV_emMHOK/s640/3B0EECB400000578-4001314-Sergio_Ramos_tucked_away_a_late_header_to_cause_instant_heartbre-m-44_1480946990110.jpg)
- एजेन्सी, २१ मंसिर ।
शनिबार स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको यी दुई बिचको खेललाई कलब फुटबलकै सबैभन्दा ठूलो भिडन्तको रुपमा हेर्ने गरिन्छ ।
खेल हेर्न बार्सिलोनाका डिफेन्डर जेराड पिकेकी श्रीमती साकिरा पनि पुगेकी थिइन् । जब रेफ्रीले खेल सुरु भएको संकेत गर्दै सिट्ठी फुके साकिरा निकै भावनात्मक भइन् ।
निकै प्रतिस्पर्धातमक खेलमा पिकेकी श्रीमती साकिरा कतिखेर निराश त कतिबेला खुसीको मुडमा हुन्थिन् । साकिरा कस्ती देखिएकी थिइन् खेल हेर्दा ? पुरै ९० मिनेट खेल हेरेकी साकिराकाको भिडियो हेरौं..
stress level: shakira watching el clasico pic.twitter.com/VLFQ1nGZ2N— . (@neymardontshoot) December 3, 2016
प्रतिकृया दिनुहोस्
Loading...