प्रचण्डलाई फेरी तनाब, एमालेसहितका विपक्षी ९ दलले गरे यस्तो कठोर निर्णय
- काठमाडौं, २४ पुस ।
नेकपा एमालेसहितका विपक्षी ९ दलले संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्याएका छन् ।
तर, संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय पनि गरेका छन ।
संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि बढ्न दिने निर्णय गरेको छ ।
तर, संविधान संशोधन विधेयक कुनै हालतमा पेश गर्न नदिने निर्णय परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...