विहान उठ्ने वित्तिकै स्वास्थ्यका लागी अनिबार्य गर्नुस यी पाँच काम


दिनको सुरुआत यदि राम्रो कुराबाट हुन्छ भने पुरै दिन त्यस्तै हुन्छ । त्यसैले हामी तपाइलाई यस्ता बानी छ जसलाई तपाईले व्यवहारमा उतार्नसके दिन राम्रो बन्नेछ ।

१) कान मसाज गर्नुस्ः

कानको आसपासको क्षेत्रमा मसाज गरेपछि तपाईको खुल्छ अनि आनन्द महशुस हुन्छ ।

२) तातो पानी र कागती पानी पिउनुस्ः

तातो पानी र कागती पानीले तपाईको पाचन प्रणाली सुध्रिन्छ भने जम्मा भएको टाक्सिन निकाल्न मद्दत गर्छ ।

३) जिब्रो सफा गर्नुस्ः

दांतको साथसाथै जिब्रो पनि सफा गर्नुस् । यसका लागि ‘टंग क्लीनर’ प्रयोग गर्नुस् ।

४) एक चम्चा मह खानुहोस्ः

मह खोकी जस्ता रोगहरुसंग लड्नका लागि मद्दत गर्छ । सम्झन सक्ने क्षमता पनि बढाउँछ ।

५) दाँत सफा गर्नुहोस्ः

विहान उठ्ने वित्तिकै सँधै दाँत माझ्नुस् । यसका लागि तपाई ५० मिलिमिटर पानीमा ५–६ बूंद हाइड्रोजन पराक्साइडको प्रयोग पनि गर्न सक्नुहुन्छ । एजेन्सी ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...