मञ्जनबाट थाहा पाउन सकिन्छ गर्भवती भए नभएको


आमा बन्नु धेरैका लागि खुसीको कुरो हो । त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन् ।

आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट गर्भ बसेको छ या छैन सजिलै थाहा पाउन सकिन्छ ।

गर्भवती भएको थाहा पाउने घरेलु उपायहरु पनि छन् ।मञ्जनबाट पनि गर्भवती भए नभएको थाहा पाउन सकिन्छ । बिहान उठ्ने बित्तिकै पिसाब फेर्नुहोस् र त्यसलाई पारदर्शी ग्लासमा राख्नुहोस् । 

सेतो रंगको मञ्जनलाई पिसाबमा डुबाउनुहोस् । यदि तपाईँ गर्भवती हुनुहुन्छ भने सेतो रंगको मञ्जन अन्य रंगमा परिवर्तन हुन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...