बालिका बलात्कारको आरोपमा पिन्टु पक्राउ

  • रुपन्देही,६ माघ ।

बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बगाहाका २० वर्षका पिन्टु सुफियान अहमद खाँलाई स्थानीय १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

ललाई फकाई बालिका लाई बेपत्ता बनाएपछि परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले खाँलाई पक्राउ गरेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...