‘प्रचण्ड नेतृत्वको सरकारले चुनाव नगराउने’

  • काठमाडौं, ५ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमती अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

नयाँ संविधानप्रति विमती जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमती जुटाउने नाममा प्रतिक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो। भद्र सहमती पालना भए चुनाव कांग्रेस नेतृत्वको सरकारमा मात्र हुने देखिएको छ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...