एओसीले बनायो अर्को इतिहाँस, सिपिटीमा उत्कृष्ट नतिजा


काठमाडौँ ६ माघ ।

काठमाडौ एकेडेमी अफ कमर्श (एओसी)ले अर्को इतिहाँस बनाएको छ । विगतमा आइसिआइ टप गरेर इतिहाँस रचेको एओसीले यो पटक पनि सिटिपीको रिजल्टले नयाँ इतिहाँस बनाइदिएको छ । 

मगलबार भएको सिपिटीको रिजल्टमा एओसीमा अध्ययनरत रस्मी पटुवारले ९६.५ प्रतिशत अंक ल्याएर एसोसीको इतिहाँस रचेकी हुन । उनले आइसिआइमा टप गरेका प्रविण भन्दा पनि बढि अंक ल्याएर नयाँ इतिहाँस बनाएकी छन् । 

एओसीमा अध्ययन गरेका अरु ११ जनाले पनि ९० प्रतिशत भन्दा माथी अंक ल्याएका छन् । एओसीका प्रबन्धनिर्देशक दिपक पाण्डेका अनुसार ९० प्रतिशत भन्दा माथी अंक ल्याउने १२ जनालाई नै सत प्रतिशत छात्रबृति दिने बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...