शीतल निवासमा बिहेको चटारो

  • काठमाडौं, २ माघ ।

शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको सकिएको छ।

उनको विवाहको लगन सोमबार जुराइएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो।

दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन्। दुई महिनाअघि नै दुईबीच शीतल निवासमा इन्गेजमेन्ट भएको थियो। -

, ,

प्रतिकृया दिनुहोस्

Loading...