सिरहामा एक महिलाले काटिन आफ्नै पतिको लिंग

  • सिराहा २ माघ ।

सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटेर घाइते बनाएकी छिन् ।

लहान नगरपालिका वाडा नम्बर ३ डगराहा टोलमा १८ वर्षीय दीपिका कुमारी महतोले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् ।

लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत वैशाख २२ गते सिरहा धनगडीमाई नगरपालिका सिमरटोकीमा मागी विवाह भएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...