डुंगा दुर्घटना हुँदा, ८ शव फेला, १ सयभन्दा बढी वेपत्ता

- माघ २, काठमाडौं ।
हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई जिउँदै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए ।
उनीहरु कुन देशका नागरिक थिए भन्ने खुलेको छैन । द्वन्द्वग्रस्त मुलुकका बासिन्दा आप्रवासीका रुपमा युरोप प्रवेश गर्ने क्रममा अधिकांश डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।
गत सातामात्रै लिबिया र इटलीको तटीय क्षेत्रबाट भूमध्य सागर पार गर्न लागेका ५ सय ५० आप्रवासीको उद्धार गरिएको थियो ।
यसैबर्ष मात्रै एक हजारभन्दा बढी आप्रवासी युरोप प्रवेश गरिसकेका छन् । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...