गुडिरहेको कारमा सेक्स गर्दा गर्दै गयो ज्यान (भिडीयोसहित)

- एजेन्सी ।
भारतीय मिडियाका अनुसार पीलीभीतबाट पूरनपुरतर्फ गइरहेको कार मिनी ट्रकसँग ठोक्किदा चालक युवकको मृत्यु भएको हो । यो दुर्घटनाको कारण सेक्स रहेको स्थानीय प्रहरीले जनाएको छ ।
कारमा युवक र युवती थिए र गुडिरहेको कारमा सेक्स गरिरहेका थिए । जसको कारण कार मिनी ट्रकसँग ठोक्कियो । घटनापछि जब प्रहरी दुबैलाई कारबाट बाहिर निकाल्यो तब उनी नग्न अवस्थामा थिए ।
प्रहरी अनुसन्धानमा युवक आफ्नी २४ वर्षीय प्रेमिकासँग पुरनपुर गइरहेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...