जब महिलाले जन्माइन् बाख्राको पाठो !
- एजेन्सी ।
गत मंगलबार नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबै अचम्मित भएका छन् ।
उनले सामान्य अवस्थामा पनि गर्भ रहेको दुई वषपछि पाठालाई जन्म दिइन् । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।
बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको छ । यति हुँदा पनि महिलाका घर परिवार उनको ज्यान जोगेकोमा खुशी भएका छन् ।
अर्कोतर्फ बाख्राको पाठो जन्मिएपनि भने केही लज्जित भएको डेलीपोस्टले बर छापेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...