सम्भाेग गर्नकै लागि १३ हजार किलोमिटर यात्रा !
तपाइले सुन्नु भएको होला कि, पन्छी, नदी र हावाको झोकलाई कुनै पनि सीमाले रोक्न सक्दैन ।
यहि कुराको प्रमाणित एक चरा गरेको छ । एक सानो परेवा भन्दा पनि सानो सन्डपाइपर नामको पन्छीले एक अनौठो चाहाना पुरा गर्नका लागि हजारौं किलोमिटर दुरी पार गरेको छ । यो सुनेर जोकोही हैरान हुन सक्छ ।
त्यो चराले आफ्नो यौन इच्छा पुरा गर्नका लागि १३ हजार किलोमिटर दुरी पार गरेको हो । दुरी पार गर्नका लागि पन्छीले उत्तरी अलास्काको विभिन्न २४ प्रजनन स्थानमा गएको थियो । वैज्ञानकको एक टीमले नेचर नामक पत्रिकामा लेखेका छनकी ‘व्यवहारमा यस्तो पहिलो पटक देखिएको छ ।’
जहाँ यस प्रजातीका बाँकी पन्छीले यो मौसममा औसतमा ३ हजार किलोमीटरको दुरी पार गरेका छन् । तर, यो एक पन्छीले भने एक मौसममा १३ हजार किलोमिटर पार गरेर सबैलाई अचम्मित बनाएको छ ।
यो पन्छीको प्रजनन् मौसम ४ देखि ६ हप्ताको हुन्छ । २१ सेन्टिमिटर लम्बाई र १०० ग्राम वजन भएपनि यो पन्क्षीले दक्षिणी अमेरिकाबाट अलास्कासम्मको दुरी पार गरेको थियो । यस पटक सबैभन्दा सफल नरपक्षीले अलग–अलग पोथी पन्छीसंग सम्बन्ध राखेर २२ बच्चालाई जन्म दिएको छ । एजेन्सी ।

प्रतिकृया दिनुहोस्
Loading...