ट्रम्पलाई भोट हालेको आरोपमा पतिलाई ३० दिनसम्म सम्भोगमा प्रतिबन्ध
एजेन्सी ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि एउटा अनौठो घटना बाहिर आएको छ ।
यहाँ एक महिलाले राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट हालेको भन्दै आफ्नो पतिसँग एक महिनाका लागि शारीरिक सम्बन्ध विच्छेद गरेकी छन् ।
उनले आफ्ना पतिमाथि हिलारी क्लिनटनलाई भोट नहालेको आरोप लगाएकी छन् । र यसै आरोपमा पतिलाई सेक्स प्रतिबन्धको घोषणा गरेर अनौठो सजाय दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महिलाको यो अनौठो निर्णयले अहिले अमेरिका लगायत विश्वमा हलचल मच्चिएको छ । साथै उक्त प्रतिबन्ध अझै बढ्न सक्ने ती महिलाको चेतावनी रहेको ‘इन्डीहन्ड्रेडडटकम’ ले जनाएको छ ।
‘इन्डीहन्ड्रेडडटकम’ का अनुसार ती महिलाको लोग्नेले उक्त प्रतिबन्ध हटाउन पहल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...