महिनावारीका बेला महिलाहरुले ख्याल राख्नुपर्ने कुराहरु
महिनावारी महिलाहरुमा हुने नियमित र सामान्य प्रक्रिया हो । यद्यपि महिनावारीका दौरान महिलाहरुले ख्याल राख्नुपर्ने धेरै कुराहरु हुन्छन् ।
कहिलेकाहीँ सानोतिनो हेलचेक्र्याइले पनि ठूलो रुप लिन सक्छ । हामी यहाँ महिनावारीका क्रममा महिलाहरुले अपनाउनुपर्ने सावधानीका विषयमा चर्चा गर्दैछौं ।
– महिनावारीको दौरानमा गुप्ताङ्गबाट रगत बग्छ । तर कसैकसैको हकमा रगतको ढिक्का पनि निस्कन्छ । यसलाई आमरुपमा लिनु हुँदैन । यस्तो समस्या आएको खण्डमा वेवास्ता नगरी डाक्टरकहाँ जानुपर्छ ।
– धेरै महिनाहरु आफ्नो मासिक धर्मको डेट याद राख्दैनन् । यही कारणले फेरि कहिले महिनावारी हुन्छ भन्ने उनीहरुलाई आँकलन हुँदैन । महिनावारीको अनुमान नहुँदा उनीहरुले दुख पाउँछन् । त्यसैले महिनावारी भएको डेट याद राख्नुपर्छ ।
– महिलाहरु एउटै प्याड लगाएर दिनभरी चलाउँछन् र राति मात्रै बदल्छन् । यो ठीक होइन । लगातार धेरै घन्टासम्म एउटै प्याड लगाउँदा संक्रमणको खतरा हुन्छ । त्यसैले हरेक ६ घन्टामा प्याड फेर्नुपर्छ ।
– महिनावारीका क्रममा वा त्योभन्दा अगाडि कतिपय महिलाहरुमा कब्जियत, डायरिया, पेटको दुखाई जस्ता समस्या पैदा हुन्छ । यस्तोमा उनीहरुलाई केही पनि खान मन हुँदै । तर यी दिहरुमा खाना राम्ररी नखाँदा तपाईंको शरीर कमजोर हुनसक्छ ।
– आजकालका कतिपय महिलाहरु रक्सी पिउन बाँकी राख्दैनन् । तर यसले उनीहरुको दुखाई झनै बढ्छ । साथै सुर्ति सेवनबाट पनि बच्नुपर्छ । यसको साटो चिया र पानी धेरै पिउनुपर्छ ।
– महिनावारीको दौरान असुरक्षित यौन सम्वन्ध राख्नु हुँदैन किनकी यसले संक्रमणको जोखिम बढ्छ ।
– महिनावारीका क्रममा केही महिलाहरुलाई असैह्य पीडा हुन्छ । पीडाबाट मुक्ति पाउनका लागि उनीहरु पेनकिलर खाने गर्छन् ।

तर यस्तो बेलामा धेरै औषधिको सेवन हानीकारक हुन सक्छ । यसले किड्नी र फोक्सोलाई असर गर्छ । पीडाबाट छुटकारा पाउनका लागि तातो पानीले सेक्नु उचित हुन्छ ।
प्रतिकृया दिनुहोस्
Loading...