खाना पकाउने ग्यासको मूल्य बढ्यो
नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढौको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।
पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन ।
भारतीय आयल कर्पोशरनले मूल्य बढाएर पठाएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै तेलको मूल्य न नबढाइएको उनले बताए । ‘उपभोक्तालाई रहात दिन कै लागि तेलमा मुल्य बढाइएकाृ छैन’ खड्काले भने ।
यसअघि नै निगमलाई डिजेलमा प्रतिलिटर ३. १७ रुपैयाँ प्रतिलिटर घाटा थियो ।

प्रतिकृया दिनुहोस्
Loading...