एका विहानै दोलखामा भूकम्पकाे धक्का

  • काठमाडौं,२६ माघ ।

दोलखामा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बुधबार बिहान ५ बजेर २३ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गएको शनिबार बेलुका ५ बजेर ५८ मिनेटमा दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

यो पोहोर वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...